
बारा । नेपाल बुद्दिजिवि परिषद् बाराको नवौं अधिवेशन आज बाराको डुमरवानामा स्थित डुमरवाना क्याम्पसमा सम्पन्न भएको छ ।
नेपाल बुद्दिजिवी परिषद् केन्दि«य उपाध्यक्ष डा.कामानन्द देवको प्रमुख आतित्थ्यमा भएको अधिवेशनले यादव कुमार तिमल्सिनाको नेतृत्वमा १५ सदस्यिय जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा — किशोरी प्रसाद चौधरी, सचिव — नारायण दत्त पौडेल, सह सचिव — विजय शर्मा, कोषाध्यक्ष — ज्ञासु्रदिन अंसारी, सदस्यहरुमा विष्णु प्रसाद ढकाल, अर्जुन प्रसाद पराजुली, परमानन्द ठाकुर, माधव राज गिरी, देवी सुवेदी, गायत्री थपलिया, गौरी शंकर चौधरी, देव व. चौधरी, बडेलाल बच्छार, गोविन्द दंगाल सर्वसम्मत चयन हुनुभएको छ ।
त्यस्तै गरी समितिको सल्लाहकार समितिमा सुदर्शन कोइराला, आस्महमद अंसारी, भोला प्रसाद गौतम, अनिल कुमार मैनाली, रामलाल बोम्जन, शान्तराम ढकाल, अच्छेकुमार चौधरी, रामध्या सुवेदी, डिल्लीराम शर्मा, ईर्नल दाश चयन हुनु भएको छ ।