प्रभु बैंक चन्द्रनिगाहपुर शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम चन्द्रपुर वार्ड नंबर ७ स्थित बनबहुअरीमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा स्थानीय व्यापारी, कृषक, लघुउद्यमी, गृहिणी गरि २०० जनाको उपस्थिति रहेको थियो । ग्रामीण क्षेत्रमा रहेका विभिन्न पेशा व्यवसाय अंगालेका व्यक्तिहरुलाई बैंक तथा वित्तीय क्षेत्र सम्बन्धी बचत गर्ने बानी साथसाथै व्यापारीक एवं उद्यमशिलताको लागी सस्तो एवं सर्वसुलभ दरमा बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण उपलब्ध हुने जस्ता विषयको जानकारी गराएको सोही बैंकका शाखा प्रबन्धक अनुपराज ढुंगेलले प्राथमिक खबरलाई बताउनु भयो साथै यस्ता कार्यक्रमले जनमानसमा चेतना वृद्धि भई भविष्यमा हुनसक्ने वित्तीय ठगी बाट सजग हुन सहयोग मिल्ने विषय सोही वडाका वडा अध्यक्ष बिष्णु उप्रेतीले बताउनु भयो।
कोटि
- COVID-19 (5)
- Uncategorized (7)
- अन्तराष्ट्रिय (13)
- अपराध (2)
- आर्थिक (14)
- कर्णाली प्रदेश (1)
- कृषि (3)
- खेलकुद (23)
- गण्डकी प्रदेश (1)
- ज्ञानकुन्ज (1)
- धार्मिक (6)
- पत्र पत्रिकाबाट (15)
- प्रदेश (5)
- प्रदेश नं. १ (1)
- प्रदेश नं. २ (38)
- प्रवास (7)
- बागमती प्रदेश (2)
- बिविध (16)
- मधेश प्रदेश (27)
- मनोरञ्जन (10)
- मुख्य समाचार (53)
- राजनीति (23)
- लुम्बिनी प्रदेश (2)
- लोकप्रिय (86)
- विचार (6)
- विज्ञान/प्रविधि (4)
- शिक्षा (14)
- समाचार (30)
- स्वास्थ्य (5)