
निजगढ नगरपालिका पछिल्लो मत परिणाम अनुसार ९ सय मतगणना गर्दा नेकपा एमालेका मेयरका उम्मेदवार सुरथ पुरीको अग्रता रहेको छ । पुरीले ४६८ मत हासिल गरि अग्रता कायम गरेका हुन् । त्यस्तै उपमेयर पदका उम्मेदवार सोममाया थिङ्गले ४६९ मतले अगाडी रहेकी छिन् ।
गठबन्धनबाट तर्फका मेयर पदका उम्मेदवार सुरेश कुमार खनाल ४२४ मत, त्यस्तै उपमेयर तर्फ गठबन्धन रविराज दङ्गाल ४२२ मत प्राप्त गरेका छन् ।
वडा नं १३ अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कमानसिंह थिङ्गले ४६७ मत प्राप्त गर्नुका साथै गठबन्धकका उम्मेदवार सुर्य घलानले ४२९ मत प्राप्त गरेका छन् ।