
शिव वचन सम्बाददाता काठमाडौं निषेधाज्ञा केही खुकुलो भए सङै काठमाडौंमा सार्बजनिक यातायात संचालनमा आयको छ । यसै बिचमा यातायात व्यावसायिले बढी भाडा लिगेको भन्ने हल्ला भए सङै महानगरीय ट्राफिक प्रहरी प्रभाग भैसेपाटी प्रमुख किशोर बोहराले निगरानी बढाएका छन । ट्राफिक प्रहरी एति खेर भने सार्बजनिक यातायातमा यात्रा गर्ने यात्रीहरु लाई जनचेतनामुलक कार्यक्रम स्वरुप सबैले माक्स सेनिटाजर प्रयोग गर्न अनुरोध गर्नुका साथै यदि कसैले बढी भाडा मागेमा सिधै ट्राफिक कन्ट्रोल १०३ मा कल गर्न आह्वान गरेको छ। एस कार्यक्रमले ठगिन र कोरोना महामारी बाट बच्न निकै सहयोग मिलेको भन्दै धेरै यात्रुहरुले ट्राफिक प्रहरीको मुक्त कण्ठ बाट प्रसंशा गरेका छन।