निजगढ नगरपालिका वाड न. ६ द्वारा गणतन्त्र दिवसको अबसरमा वडा कार्यालयमा दीप प्रज्वलन गरि १७ औ गणतन्त्र दिवस मनाएको छ ।
कार्यक्रममा वडा अध्यक्ष घनश्याम तिमल्सिना , वडा सदस्यहरु केशव अधिकारी , कृष्ण बाहादुर मोक्तान , आसा श्रेष्ठ , मिना सुनार लगायत नेपाली काङ्ग्रेसका वडा सभापति इन्द्रबहादुर आचार्य , थानेश्वोर सापकोटा , अभिषेक मिश्र, सुर्य बहादुर अधिकारि र स्थानीयहरुको उपस्थिती रहेको थियो ।