निजगढ नगरपालिका निर्वाचन अपडेट २०७९वडा नं. १० मा नेकपा एमाले विजयी admin Posted on 4 years ago निजगढ नगरपालिकाको वडा नं. १० बाट अध्यक्षमा नेकपा एमालेका आसा काजी श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्षमा नेकपा एमालेका आसाकाजी श्रेष्ठले ७६१ मत प्राप्त गरी निर्वाचित हुंदै निजगढ नगरपालिकामा नेकपा एमालेकोे तर्फबाट खाता खोलेका छन् । Continue Reading Previous: निजगढ नगरपालिका निर्वाचन अपडेट २०७९वडा नं. १३ मा कांग्रेस विजयीNext: निजगढ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख द्वारा पदभार ग्रहण Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. सम्बन्धित कथाहरु निजगढ नगरपालिकाले राष्ट्रिय धान दिवस-२०८२ विविध कार्यक्रम गरि मनायो admin Posted on 10 months ago दुध किसानलाई बक्यौता भुक्तानी गर्न निर्देशन admin Posted on 10 months ago सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक admin Posted on 10 months ago