सरकारले आज आर्थिक वर्ष ०७९/०८० को लागि निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्र सेवक कर्मचारीको तलव पन्ध्र प्रतिशतले बृद्वि गर्ने घोषणा गरेको छ ।
नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्माले राष्ट्र सेवक सवै कर्मचारीको तलव पन्ध्र प्रतिशले बृद्वि हुने र महङ्घी भत्ता यथावत रहने निति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन ।
०७९ साउन १ गते देखि लागु हुने गरि कर्मचारीको तलव बढेको हो ।